माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव र IOM नेपालका प्रमुख हेलेन फोर्स (Helen Fors) बीच शिष्टचार भेटघाट एवम् सुरक्षित, व्यवस्थित र नियमित श्रम आप्रवासन सम्बन्धी सवालमा छलफल ।