श्रम आप्रवासन नीति, २०८१ उपर राय/सुझाव बारे ।

श्रम आप्रवासन नीति, २०८१ को मस्यौदा उपर १५ दिन भित्र यहाँको राय/सुझाव उपलब्ध गराईदिनु हुन अनुरोध छ।

श्रम आप्रवासन नीति, २०८१ को मस्यौदा उपर १५ दिन भित्र यहाँको राय/सुझाव उपलब्ध गराईदिनु हुन अनुरोध छ। कृपया यस लिङ्कमा https://moless.gov.np/feedback/ मा आफ्नो राय/सुझाव पेश गर्नुहोला।