माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव र नेपालका लागि स्वीजरलेण्डका महामहिम राजदूत H.E. Dr. Danielle Meuwly, बीच शिष्टचार भेटघाट
माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव र नेपालका लागि स्वीजरलेण्डका महामहिम राजदूत H.E. Dr. Danielle Meuwly, बीच शिष्टचार भेटघाट एवम् नेपाल-स्वीजरलेण्डकाबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य एवम् श्रम आप्रवासन सम्बन्धी विषयमा छलफल सम्पन्न भएको छ।