माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव र नेपालका लागि जापानका महामहिम राजदूत H. E. Maeda Toru बीच शिष्टचार भेटघाट
माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव र नेपालका लागि जापानका महामहिम राजदूत H. E. Maeda Toru बीच शिष्टचार भेटघाट एवम् नेपाल-जापानबीचको श्रम आप्रवासन सम्बन्धमा विविध छलफल सम्पन्न भएको छ।