माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव र नेपालका लागि साउदी अरेबियाका महामहिम राजदूत H. E. Fahd Mohammad A Mnikhr र First Secretary Mr. AdulRahman K. Ghoshom बीच शिष्टचार भेटघाट
माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव र नेपालका लागि साउदी अरेबियाका महामहिम राजदूत H. E. Fahd Mohammad A Mnikhr र First Secretary Mr. AdulRahman K. Ghoshom बीच शिष्टचार भेटघाट एवम् नेपाल-साउदी अरेबिया बीचको श्रम सम्बन्धका विविध विषयमा छलफल सम्पन्न भएको छ।