Introduction
नेपालमा श्रमको मर्यादित र सुरक्षित व्यवस्थापनबाट रोजगारी सृजना, रोजगारीका लागि सीपयुक्त आवश्यक जनशक्तिको विकास, श्रमको क्षेत्रमा सामाजिक सुरक्षा र व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको प्रवर्द्धन, बालश्रम निवारण लगायतका काम मन्त्रालयबाट हुँदै आएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनु र वैदेशिक रोजगारबाट आर्जित सीप,प्रविधि र पुँजीको उपयोगबाट आन्तरिक रोजगारी प्रवर्द्धन गर्नु पनि यसै मन्त्रालयको जिम्मेवारी रहेको छ ।
मन्त्रालयको स्थापना हुनु अघि वि.सं.२०२८ मा श्रम सम्बन्धी मामिला हेर्न उद्योग मन्त्रालय अन्तर्गत श्रम विभागको स्थापना भएको थियो । श्रम विभाग स्थापना भएको एक दशक पछि वि.सं. २०३८ मा श्रम तथा समाजकल्याण मन्त्रालयको स्थापना भयो ।
Mobile Apps


Press Release
MDAC बैठक तथा प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न
MDAC बैठक तथा प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न- प्रेस विज्ञप्ती
Notice and News
श्रम तथा रोजगार कार्यालयहरुको कार्यक्षेत्र भित्र पर्ने जिल्लाहरुमा हेरफेर सम्बन्धी राजपत्र
श्रम तथा रोजगार कार्यालयहरुको कार्यक्षेत्र भित्र पर्ने जिल्लाहरुमा हेरफेर सम्बन्धी राजपत्र
आ.ब. ०७७/७८ को माघ ८ गतेसम्मको साप्ताहिक प्रगति बिवरण
आ.ब. ०७७/७८ को माघ १ गतेसम्मको साप्ताहिक प्रगति बिवरण2077-10-9 Progress report