परिचय

नेपालमा श्रमको मर्यादित र सुरक्षित व्यवस्थापनबाट रोजगारी सृजना, रोजगारीका लागि सीपयुक्त आवश्यक जनशक्तिको विकास, श्रमको क्षेत्रमा सामाजिक सुरक्षा र व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको प्रवर्द्धन, बालश्रम निवारण लगायतका काम मन्त्रालयबाट हुँदै आएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनु र वैदेशिक रोजगारबाट आर्जित सीप,प्रविधि र पुँजीको उपयोगबाट आन्तरिक रोजगारी प्रवर्द्धन गर्नु पनि यसै मन्त्रालयको जिम्मेवारी रहेको छ ।

मन्त्रालयको स्थापना हुनु अघि वि.सं.२०२८ मा श्रम सम्बन्धी मामिला हेर्न उद्योग मन्त्रालय अन्तर्गत श्रम विभागको स्थापना भएको थियो । श्रम विभाग स्थापना भएको एक दशक पछि वि.सं. २०३८ मा श्रम तथा समाजकल्याण मन्त्रालयको स्थापना भयो ।

थप पढ्नुहोस्

प्रकाशनहरू

प्रेस विज्ञप्ति

मोबाइल एप

डाउनलोड गर्नुहोस
डाउनलोड गर्नुहोस

कल सेन्टर

जानकारी तथा गुनासोको लागि

नि:शुल्क फोन : ११४१ अथवा १६६००१५०००५

विदेशबाट अथवा श:शुल्क फोन : +९७७ १ ५९७०००८

Viber मार्फत फोन अथवा मेसेज गर्न : ‌‌+९७७ ९८०१८०००१३

Facebook मार्फत : facebook.com/molcallcenter

कल सेन्टरमा ईमेल गर्न : callcenter@fepb.gov.np

नागरिक पोल

बेरोजगारी का लागि रोजगारी कार्यक्रम कती को उपयोगी लाग्यो तपाईंहरुलाई ?

मौसम

booked.net