मन्त्रालयको बारेमा

नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०७४ अनुसार यस मन्त्रालयको कार्यक्षेत्र देहाय बमोजिम तोकिएको छ ।

  • श्रम तथा रोजगारसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन
  • वैदेशिक रोजगारसम्बन्धी नीति, कानून, मापदण्ड, व्यवस्थापन र नियमन
  • श्रमिक तथा कामदारको सामाजिक सुरक्षा र सामाजिक सुरक्षा कोष सञ्चालनसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन
  • औद्योगिक विवाद समाधान
  • रोजगारसम्बन्धी तथ्याङ्क, अध्ययन र अनुसन्धान
  • श्रम तथा व्यवसायजन्य स्वास्थय सुरक्षा निरीक्षण र श्रम–सम्बन्धसम्बन्धी आयोग
  • रोजगार उन्मुख सीपमूलक एवं व्यावसायिक तालिम नीति
  • ट्रेड युनियनसम्बन्धी एकिकृत कानून र नियमन
  • बालश्रम निवारणसम्बन्धी नीति र कानून
  • व्यवसायजन्य स्वास्थय तथा सुरक्षासम्बन्धी नीति, कानून र मापदण्ड
  • विदेशीहरुका लागि श्रम स्वीकृति
  • श्रम सहचारी
  • बेरोजगारसम्बन्धी एकीकृत तथ्याङ्क व्यवस्थापन, अध्ययन र अनुसन्धान
  • मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वय
  • मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन

मन्त्रालयको कार्यक्षेत्र