मन्त्रालयको बारेमा

  • स्वदेशमा नै मर्यादित रोजगारका अवसरहरु सृजनाद्वारा बेरोजगारी न्यूनिकरण गर्दै संविधानले प्रत्याभूत गरेको रोजगारीको हकलाई सुनिश्चित गर्ने ।
  • वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने ।
  • एकिकृत सामाजिक सुरक्षा नीति अबलम्बन गरी आम नागरिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्ने ।
  • असल श्रम सम्बन्धको विकास गरी उत्पादन र उत्पादकत्व अभिबृद्धि गर्ने ।
  • सबै प्रकारका श्रम शोषण र बालश्रमको अन्त्य गर्ने ।
  • सामाजिक सुरक्षा व्यवस्थापन गर्ने ।

उद्देश्य