Introduction
नेपालमा श्रमको मर्यादित र सुरक्षित व्यवस्थापनबाट रोजगारी सृजना, रोजगारीका लागि सीपयुक्त आवश्यक जनशक्तिको विकास, श्रमको क्षेत्रमा सामाजिक सुरक्षा र व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको प्रवर्द्धन, बालश्रम निवारण लगायतका काम मन्त्रालयबाट हुँदै आएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनु र वैदेशिक रोजगारबाट आर्जित सीप,प्रविधि र पुँजीको उपयोगबाट आन्तरिक रोजगारी प्रवर्द्धन गर्नु पनि यसै मन्त्रालयको जिम्मेवारी रहेको छ ।
मन्त्रालयको स्थापना हुनु अघि वि.सं.२०२८ मा श्रम सम्बन्धी मामिला हेर्न उद्योग मन्त्रालय अन्तर्गत श्रम विभागको स्थापना भएको थियो । श्रम विभाग स्थापना भएको एक दशक पछि वि.सं. २०३८ मा श्रम तथा समाजकल्याण मन्त्रालयको स्थापना भयो ।
Mobile Apps


Press Release
प्रेस विज्ञप्ती
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पत्रकार सम्मेलन २०७७ भाद्र १४
आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न कार्य प्रगती एवम् सूचनाको स्वतस्फूर्त प्रकाशन(२०७७ आषाढ मसान्त सम्म) सम्बन्धमा ।
डाउनलोड गर्नुहोस कार्य प्रगति
Notice and News
आ.व. २०७७/७८ पुस १६गतेसम्मको साप्ताहिक प्रगति विवरण
आ.व. २०७७/७८ पुस १६ गतेसम्मको साप्ताहिक प्रगति विवरण
आ.व. २०७७/७८ पुस ८ गतेसम्मको साप्ताहिक प्रगति विवरण
आ.व. २०७७/७८ पुस ८ गतेसम्मको साप्ताहिक प्रगति विवरण 2077-9-8 Progress report